Rule 14
वातावरणीय परीक्षण गरी अद्यावधिक राख्नु पर्ने
मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्ताव कार्यान्वयन भई सेवा, वितरण वा उत्पादन शुरु भएको दुई वर्ष पछि त्यस्तो प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्न गएको प्रभाव, त्यस्तो प्रभावलाई कम गर्न अपनाइएका उपाय आदिको वातावरणीय परीक्षण गरी अद्यावधिक रूपमा राख्नु पर्नेछ ।